काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हालै गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने बताए
उनले उच्चस्तरीय राजनीतिक संयन्त्र नयाँ सरकार गठन गर्नका लागि नभएको पनि स्पष्ट पारे ।
पोखरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले हालै निःशस्त्रीकरण हुन नसक्ने भनी दिएको अभिब्यक्तिको समेत कडा प्रतिकार गरे ।
उनले भने, माओवादीको यसखालको अभिब्यक्ति शान्तिसम्झौता र अन्तरिम संविधान विपरीत छ । र यसले शान्तिप्रक्रियामा आघात पुर्याउँछ ।
काँग्रेसभित्र नेतृत्व परिवर्तनका लागि चर्चा चलेको छ नि, भन्ने पत्रकारको जिज्ञासामा काँग्रेस उपसभापति पौडेलले बाहिर सुनिएजस्तो यसखालको कुनै पनि चर्चा नभएको स्पष्ट पारे

No comments:
Post a Comment
Please, comment about this article.